कृप्टोकरेन्सि(Crypto Currency)
।। श्री।।
कृप्टो करेन्सि(Crypto currency)
१.के हो कृप्टो करेन्सि ?
कृप्टो करेन्सि भनेको कोडव्दारा रचना गरिएको डिजिटल सम्पत्ति (रुपियां पैसा) हो ।यसलार्इ विकेन्द्रित मुद्रा भनिन्छ । यसका अन्य नामपनि छन , Alternative Currencies,Virtual Currencies अादि । केन्द्रिकृत मुद्रा प्रणालिहरुको मुद्रा(fiat)सम्वन्धित देशको सरकारको नियन्त्रणमा हुन्छ । यो चाहिं सबै देशका सरकारहरुको नियन्त्रण अथवा रेखदेख बाट मुक्त छ ।यसको कारोवार र हिसावकिताव (अर्थशास्त्र) दुइ लेनददेन कर्ताहरुले अाफअाफैं जांच्न सक्छन । अर्थात तपार्इं लिने म दिने वा म लिने तपार्इं दिने वीच हामी अाफूअाफैं जांच्न सक्छाैं । कृप्टो करेन्सिहरुको चलन गर्दा(बजारबाट समान किन्नु,रिंण दिनुलिनु,बचतगर्नु) कुनैपनि देशको सरकार , बैंक ,वित्तियसंघसंस्थाको अावश्यकता पर्दैन । अहिले सम्म कृप्टोकरेन्सिमा कारोवारगर्ने पसलहरुको संख्या लाखाैं पुगिसकेका छन्।लेनदेनगराए बापत कतै फिसलाग्छ(Blockchain) कतै (Coinbase)लाग्दैन । कृप्टो करेन्सिहरु थैलिमा(Wallet)मा भण्डारण गरिन्छन । थैलि(Wallet)हरु धेरै थरिका हुन्छन ।ब्लकचेन,क्वाइनबेस अादिअादि ।कृप्टो करेन्सीहरु मध्य सबैभन्दा पुरानो र अति प्रख्यात डिजिटल करेन्सि बिटक्वाइन हो । यसलार्इ जापानका नाकामोतो सताेशि नाम गरेका ब्यक्तिले अाविष्कार गरेका हुन ।यध्यपि उनि भन्दाअघिकाहरुले प्रयत्न नगरेका भने होइनन । एक बिटक्वाइनमा १० करोड सतोशि हुन्छ । यो सतोशि नाम उनै अाविष्कारकको हो । सिङ्गो बिटक्वाइनको मुल्य यो लेख लेखिरहंदासम्म ८६२४डलर छ।यसको मुल्य छिनछिनमा घट्नेबड्ने भइरहन्छ । केहि प्रचलित कृप्टो करेन्सिहरुको क्याप्चर तस्बिर हेराैं तल...
२.कृप्टोकरेन्सि कसरि जाेडने(कमाउने)?
कृप्टोकरेन्सिहरु किन्न सकिन्छ ।तर नेपालमा कानुनतःकिन्नबेच्न भने पार्इंदैन । कथंकदाचित पाइहालेपनि अाठअाठ हजार डलर कहांबाट जुटाउने ? तर पिरनमान्नुहोस, तपार्इंसंग कम्प्युटर वा राम्रो मोवाइल छ र इन्टरनेटमा जोडिनु भएको छ भने यीनिहरुलार्इ सिंत्तैमा कमाउने सुविधापनि दिएको छ इन्टरनेटका धेरै साइटहरुले । माइनिंग गर्ने हो वा साइटमात्र खोलिदिने र हेरेर छाडिदिने हो वा गेमहरुखेलेर कमाउने हाे निश्चय गर्नुहोस ।माइनिंग गर्नु धेरै सजिलो हुन्छ । एकपटक एउटा साइटमा अाफ्नो कम्प्युटर वा मोवाइललार्इ जोडिदिए पुग्छ । यसकोलागि तपाइले एउटा भरपर्दो र सुरक्षा भएको साइटमा खाता खोल्नुहोस वा अाफ्नो साधनमा डाउनलोड गर्नुहोस । त्यसपछि त्यहां दिएको नियम र शर्तहरुको पालना गर्नुहोस । यतिगरेको १५।२०दिनपछि तपार्इं ५।१०हजार ने.रु.बराबरको कृप्टोकरेन्सिको धनी भइसक्नु हुने छ ।
३.मोवाइल वा कम्प्युटरमा कमाएको कृप्टो करेन्सिहरुलार्इ अाफ्नै हातमा त्याेपनि ने.रु.मै कसरि ल्याउने त?
अाफूले कमाएको कृप्टोकरेन्सिलार्इ वालेटमा भण्डारण गरिन्छ ।त्यसलार्इ डलरमा परिवर्तन गर्न स्कृल वा अन्य उपकरण प्रयोगगरि त्यहांबाट अाफ्नो बैंक खातामा सारेर नगद झिकीन्छ । सुरुसरुमा यो प्रकृया झञ्जटिलो लाग्न सक्छ ।पछिपछि सरल लाग्दै जान्छ । सुरुमा एकदुइपटक विश्वासिलो जान्नेलार्इ गरिदे भन्नपनि सकिन्छ ।
४.उपसंहार
ITसंसारको महान वरदानहरु मध्य कृप्टोकरेन्सि कारोवारपनि एक हो । यो सम्पूर्ण सरकारहरुको भविष्यको मुद्रामात्र नभएर अायअार्जनको सशक्त माध्यमपनि हो । नेपालभित्रैपनि यो माध्यम अपनाइ अायअार्जनगर्ने दशाैं हजार पुगिसकेका सूचनाहरुले देखांउछ । अाइटि जगतमा भर्खरजसो प्रवेशगरेको नेपालमा युवा,विध्यार्थी,तथा जांगर नमरेका अवकाशप्राप्तहरुले विभिन्नबाटोबाट वीना लगानि कृप्टोकरेन्सिहरु प्राप्त गर्न सक्छन । यसले घरमै बसिबसि अझ अोछ्यान नछाडि पैसा कमाउने बाटो दिने हुंदा दिनहुं विदेशिनेहरुको लर्को घटाउन मद्दतपनि गर्छ , यदि सरकारीस्तरबाट यसको महत्व समयमै बुझि शिक्षण संस्थाहरु मार्फत प्रशिक्षण दिनसके । यतिमात्र होइन कृप्टोकरेन्सिहरुको माइनिंग गर्न नेपाल उपयुक्त हावापानी भएको स्थान भएकाले माइनिंग कम्पनिहरु खोल्नपनि अवेर भइसकेको छ ।सके त नया कृप्टोकरेन्सि(eg:Dhhyakcoin)नै अाविष्कार गर्नु अझ वेश । कृप्टोकरेन्सिहरुबारे नेटभित्र तथा बाहिर धेरैथरिका निराधार होहल्ला र भ्रम फिंजिइरहन्छन । सांचो कुरा चाहिं यो होकि,जसरि इन्टरनेट ध्रुवसत्य हो त्यसरि नै कृप्टोकरेन्सिहरुको अस्थित्वपनि सत्य हो । समस्त भ्रम चिरेर अाफ्नो अावश्यकता पूरा गर्न सक्नु न सक्नुचाहिं सम्वन्धित पक्षको क्षमतामा भरपर्छ । म चाहिं अहिलेलार्इ निम्न लिंकहरुमा ल्किक गरेर तपार्इंपनि अाफ्नो खाता खोल्नुहोसमात्र भन्न सक्छु ।
https://freebitco.in/?r=9294466
कृप्टोकरेन्सि सम्वन्धि केहि पारिभाषिक शब्दहरु ।
🔻
Crypto Currency Wallet Transaction
Alternative Currency Software Wallet Brokerage
Virtual Currency Phisical Wallet Withdraw
Anonymous Hardware Wallet Deposit
Pseudonymous Blockchain Receive
Decentralized Coinbase Exchange
ATMs Private key Credit card
Debit card Public key Referal
Public ledger 2FA Authentication Open source
SSL
पुनश्चःलेखसमाग्रि विभिन्न कृप्टोकरेन्सि साइटहरुको सहयोगमा ।

No comments