ads

Breaking News

सन्देहको सन्देश


    कुनैपनि देशमा समय समयमा राजनैतिक परिवर्तन वा सुधार अावश्यक पर्ने रहेछ , जसव्दारा नै समय सापेक्ष सुद्रिढिकरण एवं शुध्दिकरण भएर तत तत देश अग्रगमन(विकास वा संवृध्दि)मा गएकेा देखिन्छ । यो कुरा हामी इतिहास पढेर थाहा पाउंदछैां । ती सुधार वा परिवर्तन कहिले तत्कालिन संस्थापनपक्ष(सरकार)का नेताकेा स्वविवेकले भए कहिले अाम जनपंक्तिले अान्देालन उठाएर सम्पन्न भयेा । हाम्रेा देशकेा सन्दर्भमा साशककेा स्वविवेकले भएका सुधारहरुकेा उदाहरणमा रामशाहका सुधार,जयस्थिति मल्लका सुधार,पृथ्वीनारायण शाह तथा जङ्ग बहादुर रांणाले चालेका चालहरुलार्इ लिन सकिन्छ । यद्ध्यपि ती सुधार वा परिवर्तनमा गनिन्छन तापनि प्रतिफलभने साशकवर्ग सम्ममै सीमित रहन्थ्येा ।पछि अाधुनिक कालमा अाएर ब्यापक परिवर्तनकेा अावश्यकता महसुश गरियेा र यसकेा पहल अाम जनपंक्तिले गर्न कम्मर कसे । येा प्रयत्न ०९७वरिपरिदेखि ०७साल,०१५साल,०३६साल,०४५।०४६साल र ०६२।०६३सम्म चलिरह्येा ।अन्ततःबहुसंख्यक जनतालार्इ चित्त बुझाउन सक्ने ०६२।०६३केा जनअान्देालन २ जसमा
अामजनता,नागरिकसमाज,प्रबुद्धवर्ग,पेशागत संघ।संगठन तथा प्रमुखरुपमा राजनैतिक दलहरु र विश्वसमुदाय सामेल थिएले अान्देालनलार्इ सफलतामा टुङ्ग्याए ।विस्तृत शान्ति सम्झैाता ,प्रतिनिधिसभा पुनरस्थापना र सम्विधानसभा गठन पछिदेखि हुन थालेकेा चरणबध्द परिवर्तन तथा सुधार वा सम्वैधािनक।राजनैतिक पुनःसंरचनाकार्यले नेपालकेा सम्विधान २०७२ धेाषणा ,प्रदेशनिर्माण, तहगत निर्वाचनहरु सम्पन्न , प्रदेशप्रमुखनियुक्तिहरुसम्पन्न,नवनिर्वाचितहरुकेा कार्यालय प्रवेश र कार्यरम्भ गर्दासम्म सक्रमण  थिग्रिंदै थिग्रिंदै गर्इ अाजसम्ममा दुइ कार्यभार सत्यनिरुपण र वेपत्ता सम्वन्धि मुद्दाकेा किनारा लाग्न बांकी रहेकेा छ ।सम्पूर्ण संरचना निर्माण,भर्ति प्रकृया समाप्त र संघिय गणतन्त्र नेपालकेा उदय भएकेा छ ।
      र, परिवर्तित येा पृष्ठभूमिले एउटेा सन्देहपनि जन्माएर गएकेा छ,त्येा के भने, के अब देशले चाहेकेा शान्ति,सम्विधानले चाहेकेा स्थाइत्व र जनताले चाहेकेा विकास वा सम्वृद्धि प्राप्त हेाला?पक्कैपनि प्राप्त हुनपर्ने हेा । यसैका लागि जनता,दलहरु,देश र अन्तराष्ट्रिय समुदायले अथक संघर्ष, त्याग र वलीदान अर्पेका हुन् । तर देशकेा दैनिक परिघटना हेर्दा अपेक्षित अाश पुरा नहुने हेा कि भन्ने संकेत देखिन थालेका छन । ती अशुभ संकेत के के हुन त? गन्न बसैां है त ? एक क्षण..
१.शान्ति अमनचयन अझै धरापमा
  सुनियेाजित अातंक हेास् वा भवितब्य वा अाकस्मिक दुर्घटनाहरु प्रभावकारी रुपले नियन्त्रणमा छैनन।
२.स्थाइत्वकेा मर्ममा प्रहार
   भनिन्छ,अधिक शक्तिले मानिसलार्इ भ्रष्ट बनाउंछ । जननिर्णयले २।३मत दिएपछि वर्तमान सरकारले अाफ्नेा प्रतिबद्धता विपिरत दिनहुं नयां नयां निर्णय गर्न पुगेकेा छ ।हिजेाकेा गलत अभ्यास देाहरयाउन थालेकेा छ ।संविधानले परिकल्पना गरेकेा लेाकतन्त्रले अाफनेा प्रथम पूर्ण सरकारलार्इ शक्तिकेा अाडमा दलीय भागबण्डाकालागि दिनहुं संविधान र विगतका समझदारी मिच्दै जान भनेकेा छैन ।यसर्थमा खै स्थिरता ?(सन्दर्भःमन्त्रालयथप र बैदेशिकमामला..)
३.सरकारका ३अंग कै अेाज निस्तेज
   लेाकतन्त्रमा जनताले अाफ्ना भूगेालकालागि निर्वाचनव्दारा  कसैमा साशकीय अधिकार प्रत्यायेाजन गरेका हुन्छन,कसैमा सम्वैधानिक प्रकृयाव्दारा ।जसले साशकीय अधिकार ग्रहण गरेकेा छ । उसकेा हैसियत सम्मानजनक हुन्छ । तर दृश्यमा सरकारलार्इ सडकबाट तं तं र म म वाक्पहार भैरहेछ,सम्माननीय न्यायपालिकाकेा प्रतिष्ठा धुलिसात भएकेा छ ।मानैां मर्यादा वा इज्जत नधरेपनि हुने अवधारणा हुन् ।
४.नाताबबाद कृपाबादकेा वेालवाला
अाजकेा लेाकतान्त्रिक ब्यवस्था रातारात अाएकेा हेाइन नत राजनैितक दलहरु,नागरिक समाज,पेशागत संघ।संगठनहरु ।यिनीहरुले लामेा समयसम्म अथक संघर्ष,त्याग र वलिदान गरेर पहिचान पाएका हुन । तर अाज न्यायकेा दिन अाउंदा नागरिक समाज ,स्वतन्त्र ब्यक्ति तथा दलहरुका सक्षम,त्यागी र पीडितकार्यकर्ताहरुलार्इ उपेक्षागरी नेताहरुले बडेा मनेागत ढङ्गले अाफ्ना नातेदार र वफादारहरुलार्इमात्र पुरस्कृतगरे भन्ने सुनिएकेा छ। त्यसेा हेा भने नेताहरुमा न्यायप्रियता खै?
५.व्दिपक्षिय अन्तर्राष्ट्रिय(वैदेशिक)सन्तुलन
   जनताले अाफ्नेा संविधान अाफ्नै हातले लेख्न पाउनपर्ने माग प्राप्त गरेपछि विधि तथा प्रकृया पुरयाइ संविधान लेखेर लागु गरिसकेका छन् ।संविधानले नेपाललार्इ लेाकतान्त्रिक देश नेपालमात्र भनेकेा छैनकि विश्वलेाकतन्त्रकेा भावनापनि प्रकट गरेकेा छ ।देशलार्इ दक्षिण तथा वामपन्थबाट तठस्त राखेकेा छ । तर वर्तमानमा नवनिर्वाचित सरकारले पहिलेा गांसमै ढुङ्गेा चपाएकेा छ । सापेक्षिक वैदेशिक सन्तुलन निर्वाहगर्न 
चुकेकेा छ ।
६.विविध
   इतिहास मै पहिलेा शक्तिमान सरकारकेा अार्थिक,समाजिक,सांस्कृतिक दृष्टिकेाण प्रष्ट छैन ।समाजवाद उन्मुख कार्यक्रम ल्याउने भनिएपनि कस्तेा समाज हेा बन्द वा खुला वा न्यु इकेानमिक डिल त्यसकेा खुलासा कतै पाइंदैन । दिगेा बिकासका कारक पर्याप्त छनकि छैनन वा पूर्वाधार नै निर्माण गर्न बांकी छ कि,यसकेापनि विश्लेषण भएकेा छैन।कृषि,उध्द्येाग,पर्यटन कता गइरहेकेा छ?वैदेशिक रेाजगारले के दीर्घकालिन असर भित्र्याउंदै छ ।वैज्ञानिक शिक्षाकेा कुरा कहां पुगेकेा छ ।जनतामा नया सेवा प्रदान गर्न सम्भव छ वा छैन ,अथवा पुराना सेवा कटैाति नै पेा गर्नपर्ने छ कि? प्रान्तीय सरकारहरुलार्इ कसरी अात्मनिर्भर बनाउने?यसबारे कतै विचारविमर्श भएकै छैन,यद्ध्यपि सन्तेाषकेा कुरा सरकारी ढुकुटि नकारात्मक छैन ।अादिअादि ।
र अन्त्यमा,
    ०६२।०६३केा जनअान्देालन २ पछि जतिपनि सम्झैाता सभा,वैठक,घेाषणा,सन्धी ,भ्रमण अादि दीर्घकालिन महत्वका कार्यसम्पादन भए तत बखत जनजनमा सञ्चार हुनपर्ने उत्साह एवं उमंग(हर्षउल्लास) सञ्चार भएका थिएनन् । त्यस अभावकेा पुर्ति केहीमात्रामा भएपनि तीनै तहका निर्वाचनमा विजयी उम्मेदवारहरुका विजय महेात्सवले पुर्ति गरेकेा थियेा । तर उनिहरुपनि पदस्थापन भएपछि हिजेाअाज रुञ्चेअनुहारले वेखुशीसाथ भन्छन,कार्यलय भएन,कर्मचारी छैनन,वजेट अभाव छ,प्राकृतिक साधनस्रेात रित्तिइसकेकेा रहेछ अादिइत्यादि ।त्यसमाथि नया हुनाले अाफ्नै अनुभव हिनता र साशकिय अदक्षता त रहने नै भयेा । यि अशुभ संकेतहरु केन्द्रले जति चांडेा निस्तेजपारि जनतामा हामीले केही पाएकेा छैां,भेालि केहि हुन्छ भन्ने अाशाकेा सञ्चार गर्न सक्येा त्यति चांडेा देशमा शान्ति,स्थाइत्व र संवृध्दिले वास गर्ने छ ।साधुवाद् ।







No comments