ads

Breaking News

ब्लग

                                          श्रीगणेशाय नमः
                                                                                                            
 यो ब्लगपाना खासगरि ब्लग लेखनमा इच्छुक तथा नवप्रवेशिहरुलार्इ माैका दिन श्रृजना गरिएको हो । यसमा जो सुकैलेपनि अाफ्नो लेखरचना प्रकाशन गर्न सक्नुहुन्छ ।प्रकाशित लेखरचनाप्रति लेखक स्वयम जिम्मेवार रहनु पर्ने छ ।साथै लेखरचना स्पष्ट र शुद्ध हुनपर्ने छ।                                              
                                                                                                            
                                     ब्लगर अाचारसंहिता

                    https://meroreport.net/page/code-of-ethics-for-bloggers-0
                                     बाट प्रतिलिपि उतार9:47 PM 3/4/2018

  • ब्लगरका रुपमा, म यि तथ्यमा इमान्दार हुनेछु
  • ब्लगमा म जे लेख्नेछु त्यसमा इमान्दार र निष्पक्ष हुनेछु
  • ब्लगमा सत्थ तथ्य सामाग्रि मात्र राख्नेमा म सचेत छु
  • ब्लगमा राखिएका सामाग्रिको स्रोत प्रष्ट उल्लेख गर्नेछु।
  • कुनै तथ्य पुष्टी नभएको भए सो बारे प्रष्ट उल्लेख गर्नेछु
  • व्यक्तिगत स्वार्थमा आधारित सामाग्रिलाई स्थान दिनेछैन। मेरो बारेमा पेजमा आफ्नो पूर्ण विवरण खुलाउने छु।
  • ब्लग सामाग्रि प्रयोजीत हो भने सोबारे प्रष्ट उल्लेख गर्नेछु।
  • विज्ञापनका सामाग्रि ब्लगपोष्टको रुपमा राख्नेछैन, राखिएमा सो सामाग्रि विज्ञापन हो भन्ने उल्लेख गर्नुछु।
  • पोष्ट भईसकेको सामाग्रिमा कुनै गल्ती भएका जानकारी पाए लगत्तै सकेसम्म चांडो सच्याउनेछु। सच्याउंदा सो अंश पूर्ण रुपमा हटाउनेछैन। हटाउनुपरे, कारण उल्लेख गर्नेछु।
  • सबै प्रकृतीका प्रतिकृयालाई समेट्ने छु। यदी प्रतिकृया सम्पादनको व्यवस्था गरिएको छ भने सो बारे जानकारी दिनेछु।
  • मानवियतालाई प्राथमिकता दिएर,पिडितलाई थप प्रताडित गर्ने सामाग्रि,दृष्य राख्ने छैन
  • वाक तथा अभिब्यक्ति स्वतन्त्रतालाई सधै सम्मान गर्नेछु।
  • ब्लगरको रुपमा जानजान म गर्नेछैन,

  • पोष्ट गरिसकेको सामाग्रि पूर्ण रुपमा हटाउने वा पूर्ण रुपमा सम्पादन गर्नेछैन।
  • ब्यक्ति वा संस्थालाई धम्क्याउन ब्लगको प्रयोग गर्नेछैन।
  • राष्ट्रियता,राष्ट्रिय शुरक्षा,धार्मिक सहिष्णुता र सामाजीक मर्यादालार्य खलल पुग्ने सामाग्रि राख्नेछैन
  • यौनजन्य सामाग्रि,बैरभाव बढाउने अभिब्यक्ति र हिंशात्मक सामाग्रिले स्थान पाउनेछैनन
  • कुनैपनि ब्यक्तिको गोप्य र निजात्मक समाग्रि राख्ने छैन
  • जानजान भाईरस तथा स्पाम र मालवेयर फैलाउने गैर कानुनी काममा संलग्न हुने छैन।
  • स्रोत नखुलाई कसैको पनी सामाग्रि निजि बनाएर पोष्ट गर्ने छैन।
  • स्रोतब्यक्तिको अनुमतीविना उसको परिचय सार्वजनिक गर्नेछैन।

                                  😇👫👫👫👫👫👫👫👫👫👫👫👫👫👫👫👫👫👫👫😇





No comments