ads

Breaking News

आय आर्जन कम्प्युटर र मोवाइलमा

र्जन कम्प्युटर र मोवाइलमा
विषय प्रवे
           कम्प्युटरको विकास इतिहांस केलाउंदा यसले हामीलार्इ इसापूर्व ३०००तिर पुरयाउंछ ।यसको प्रारम्भिक रुप एवाकसलार्इ मानिएको छ । नेपालमा सर्वप्रथम कम्प्युटरको प्रयोग वि.सं.२०१८देखि हुन थालेको हो ।त्यतिबेला जनगणना कार्यकालागि यसको प्रयोग भएको देखिन्छ । त्यसपछि क्रमसः सुधारिएका तथा अत्याधुनिक मोडल,क्षमता ,कार र पुस्ताका कम्प्युटरहरु भित्रिन थाल्यो ।ज कम्प्युटर सम्वन्धि हरेक प्रारम्भिक वस्तु तथा सेवा नेपाल मै पाउन सकिन्छ ।सुन्दा आश्चर्य लाग्ने कुरा नेपालमैपनि कम्प्युटर बन्छ अरे । नेपालमा कम्प्युटर बनाउने वैज्ञानिक मुनि बहादुर शाक्य हुन ।तर समग्रमा नेपाली बजारमाग ,प्रयोगकर्ताको संख्या र गुणस्तर तथा कम्प्युटर लागुक्षेत्र हेर्ने हो भने यो क्षेत्रमा (सूचना प्रविधिमा)अझै धेरैविकास ल्याउनपर्ने बाध्यता देखिन्छ । यस्तो इन्टरनेट तथा सूचना प्रविधिको विस्तार र विकासले हुन गएको हो ।ज नेपालमापनि घरमै बसिबसि र्जन गर्न सकिने अवसर र डिजिटल डिभाइडेसन सिध्दान्त अपनाउन सकिने धारपनि बनिसकेको छ ।
कम्प्युटर लागुहुने ठाउं
          भनिन्नछ,इन्टरनेट र सूचना प्रविधिको उचित प्रयोग गर्न जाने र्थिक लगाएत धेरै तथैवमा क्रान्ति ल्याउन सकिन्छ ।हाम्रो जस्तो विकास मार्गमा वामे सर्दै गरेको देमा त इन्टरनेट तथा सूचना प्रविधि एक महान वरदान नै सावित हुन्छ । कम्प्युटर तथा सूचना प्रविधिलार्इ धेरै ठाउंमा लगाउन सकिन्छ । तर हामी अलिक निर्धन भएकाले यहां पहिले ठोस र्जन हुने ठाउंपट्टिको नै निधिखुदी गर्छौं ।
    जाइन्सोला वास्ऽऽ । सवैलार्इ थाहा भएकै कुरा हो धन कमाउन कतैपनि सजिलो छैन ।तर आज कम्प्युटर तथा सूचना प्रविधिको विकासले गर्दा सम्भाव्य सवैभन्दा छिटो र सजिलो धन कमाउने(money earning) साधन कम्प्युटर र मोवाइल भएको छ ।
    हुन त, म कम्प्युटर विज्ञानको विशेषज्ञ हैन तापनि,कम्प्युटर विज्ञानको धारभूत तहको प्रमाणपत्रधारी भने अवश्य हुं र अनौपचारिक रुपमा hll,वेभ डिजाइन,ल्वगलेखन,अनलाइन मनिअर्निङ्ग , कृप्टोकरेन्सि तथा बिटव्काइन माइनिङ्ग(कोर्स)अभ्यास गरेको छु । यी नै ज्ञान सम्पत्तिको क्तिमा म तपार्इंहरुलार्इ केटेगरिकल्लि ककसले र के कसरी कम्प्युटरमा रुपियां पैसा कमाउन सक्छन भन्ने विषयको युक्ति पालैसंग बांड्न गर्इरहेको छु ।
ü पालोनं.१.इ.टि.विषयमा उच्चशिक्षा प्राप्त वुध्दिजीवि तथा वैज्ञानिकहरु जस्ले अझ धुनिक र सुविधाजनक कम्प्युटर र पेरिफेरि प्रवर्तन वा विष्कार,ल्काउड स्टेसन,कृप्टोकरेन्सि विष्कार,माइनिङ्ग स्टेसन स्थापना  गरेर पैसा कमाउन सक्छन ।विषयगत विश्वविद्ध्यालय खोलेर,जस्तो वेलारुसले कृप्टोकरेन्सिहरु अध्यापन गराउने विश्वविद्ध्यालय खोलेको छ जसरि स्कुल,कलेज,विश्वविद्ध्यालय खोलेर र्जन गर्नसक्छन । (यी कुरा नेपालमा अहिलेलार्इ अलिक हांसो उठ्दो नै हुन्छ,अर्को पालोमा जाउं)
ü पालोनं.२.कम्प्युटर विज्ञानमा स्नातक गरेकाहरु जस्ले राम्रा र सुविधाजनक कम्प्युटर मोवाइल हार्डवेयर सफ्टवेयर सृजना र सजिला राम्रा वेवडिजाइन,प्रोग्रामिङ्ग,फ्रिलान्सिङ्ग,अउटसोर्सिङ्ग,कृप्टोकरेन्सि माइनिङ्ग तथा गेमिंग,ट्रेडिंग,नेटवर्किङ्ग विस्तार,सृजित कलाहरु अपलोड लगायतका काम गरेर र्जन गर्न सक्छन ।(सर्वसाधारणलार्इ यो युक्तिपनि मुन्टो बटार्नपर्ने नै हुन्छ,अर्को पालोमा जाउं)
ü पालोनं.३.उच्चिक्षा,एसएलसि पास,सेवारत वा अवकासप्राप्त जागिरेहरु तथा बिभन्न पेशाकर्मिहरु जस्ले कम्प्युटर धारभूत शिक्षा प्राप्त गरिसकेका छन ले वेवपेज हेरेर,इमेल पढेर,भिडियो।अडियो हेरेर सुनेर,टाइपिंग गरेर, कृप्टोकरेन्सि माइनिङ्ग तथा गेमिंग,ट्रेडिंग लगायतका काम गरेर आय आर्जन गर्न सक्छन
ü पालोनं.४.साधारण लेखापड़ि तथा गणित जान्ने सामान्य जन तथा गृहिणीहरु जो संग हातमा मोवाइल वा कम्पयुटर छ र इन्टरनेटमा जोडिएका छन,इमेल खाता खोलेका छन, कम्प्युटर वा मोवाइलमा फैं वेवसाइटहरु,फेसवुक,युट्युव खोलेर हेर्नपढ्न सक्छन ले,थोरै यस सम्वन्धि ज्ञान थपेर वा केही समय निरन्तर जसो अफ्नो नजिकको कम्प्युटर केन्द्रमा सम्पर्क गर्दै रहेर वा यस सम्वन्धि जानाकार व्यक्तिको सम्पर्कमा रहेर फ्नो कम्प्युटर वा मोवाइलमा कृप्टो करेन्सिहरु माइनिंग गरेर, वेवपेज हेरेर,इमेल पढेर,भिडियो।अडियो हेरेर सुनेर,टाइपिंग गरेर मनग्य पैसाकमाउन सक्छन । यति गर्न कम्प्युटर तथा मोवाइल खोल्न र बन्दगर्न तथा इमेल हेर्न जाने हुन्छ ।
उपसंहार   
     मैले वारंवार भन्ने गरेको छु , कम्प्युटर वा मोवाइलमा आयआर्जन कार्यक्रमहरु इन्टरनेट तथा सूचनाप्रविधिको वरदान हो ।यहां अर्को बात थप्छु , यसलार्इ नियमानुसार पच्छयाउन सकेमात्र वरदान फलित हुन्छ हेलचेक्रयाइं गरे वरवादपनि भइन्छ ।जहां ‘धनसम्पत्ति खरखजाना वैभव , त्यहां चोरडांका,ठग,लोभिपापिको वैठक’ ।त्यसैले आफूलार्इ सुरक्षीत राख्दै , मनपर्ने ठांउबाट आयआर्जन गर्न थाल्नुहोस ।सुरुसुरुमा हतोत्साहित गर्नेहरुपनि भेटिन्छन तिनीहरुसंग नडराउनु होस् ।किनकि,तपार्इंसंग आफ्नै धनखर्चेर किनेको कम्प्युटर वा मोवाइल छ र सरकारले इन्टरनेटसेवा प्रदान गरेको छ,हामीले तिनै साधन (ल्पेटफर्म,डिभाइस)तथा इन्टरनेट प्रयोगगर्ने हो । बरु चांडो गर्नुहोस,पछि पछुताउन पर्दैन। आफ्नो वहुमूल्य साधन(कम्प्युटर,मोवाइल)लार्इ त्यसै निष्कृय नराख्नुहोस ।घरमै बसिबसि सांझविहान आफ्नो कम्प्युटर मोवाइल मार्फत कसरी रुपियांपैसा कमाउने भन्नेबारे थप जान्न युटयुवमा खोज गर्नुहोस ,बुझ्न सके जोनमाइकलको भिडियोपनि हेर्ने गर्नुहोस । मेरो सेवा त छंदैछ...।
                                                 ¿ 📳


No comments