धुंवाधार बर्षहरु
१.एेतिहासीक परिवर्रतन २०६२।०६३ पछिको राष्ट्रियराजनिती र जनजीवन अन्योलताको मुस्लाे र संकल्पको प्रकाशवीच यसरि अगाडि बड्यो....
⇠ चित्रःउदृत⇢
⇠ चित्रःउदृत⇢
२.प्राकृतिकप्रकोप (Disaster) र विभिन्न अनिष्टका माझपनि जनजीवन र घरअांगन मुस्कुराइरहे ।
https://kevinroth.com/rte/demo.htm(याे साइटमा फाेटाे मिलाइन्छ)
३.यसअवधिमा देशको चर्चा अन्तरर्राष्ट्रियकरण(Global)मात्र भएनकि,प्रतिष्ठापनिबड्यो ।https://kevinroth.com/rte/demo.htm(याे साइटमा फाेटाे मिलाइन्छ)
चित्रःक्यामारा उदृत⇢
⇠ चित्रःउदृत⇢
↓
४.स्थानीय स्तरमा नाैलाचहलपहल र विकासनिर्माण देखिए ,अन्तरर्राष्टिय सहयोगिहरु(Donar)पनि गाउंतहसम्म वर्लिए ।
चित्रःक्यमारा
(स्थानःअसास्रोपुस्तकालय, डण्डा)
५.राष्ट्रियस्तरमापनि नाैला नेता ,शक्ति(power) र सुनाैला अाशाहरुका प्रादुर्भाव भयो ।
← चित्रःउदृत→
↓
६.तर मूलकुरो संविधान(Constitution) घोषणा गर्नै बांकी छ । सतहमा यस्तो अांच बल्नेनिभ्ने हुंदैछ। ←चित्रःउदृत →
↓
← चित्रःउदृत→
↓
७.संविधानसभा गठन भएर संविधान निर्माण प्रकृया चालुभइसकेको स्थितिमा जसरीपनि संविधान त बनाउनै पर्छपर्छ । तवपनि सरकार र दलहरुका भावभङ्गिमा(Body Language)हेर्दा एकाध बर्ष त ०७साल देखिको जनताको अाफ्नै हातले लेखेको संविधान तल साशितहुने सपना भङ्ग हुने होकि जस्तो देखियो ।
←चित्रःउदृत→
८.विवाद सतहमै थियो कोहीलार्इ धर्म चाहिने,कसैलार्इसंघीयता नचाहिने,कसैकसैलार्इ एकमधेस चाहिने,कोहि अखण्ड भन्ने र कोहिकोहि एकछत्र राजतन्त्र(KINGDOM) माग्ने ।
- केही सुखद समाचार ...
🔃
चित्रःउदृत
🔄
- कृषि तथा जनजिवन....
(यो बर्षको उत्पादनले अघिल्ला रेकर्डलार्इ उछिनेको थियो)
- संस्कृति..
(धर्मकर्म,चाडपर्व)
- बसार्इंसराइ,ब्यापार,अान्तरिक पर्यटन....
.
- इष्टमित्र भेटघाट...
(अग्याैली गड्याैली)
हैजा→
↑अागलागी, बाढी→
- निर्वाचन..
- अावास अाफ्ना अाफ्नै गुजारा अाफ्ना अाफ्नै...
चित्रःउदृत
१३.सम्विधान सभा १,सम्विधान सभा २,स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधि सभा निर्वाचन २०७४का अभिलेख क्याप्चर(Capture) तस्विरहरु ।
←पहिलो स.स.को परिणाम समिक्षा
दोस्रो स.स.को समाचार→
( उदृत)
💗
No comments