ads

Breaking News

हाम्रो बारेमा

श्रीठाकुर
श्रीठाकुर
श्रकुमार






हाम्रो बारेमा

हाम्रो परिवारको मूलथलाे सिन्धुघांटितिर कतै थियो ।भनिन्छ कुनै अज्ञात कारणले हामीले रातारात त्यो ठाउं छाड्न परयो । सर्नेक्रममा हामी मानसरोवर,जुम्लाहुम्ला,लमजुङगाेर्खा र पछिल्लो बसार्इ न्वाकोटहुंदै चितवनमा सरेको  थियो । तर त्यहांपनि हाम्रो बसार्इ स्थिरहुन नसकी अहिले  बिगत १५बर्षदेखि हामी नवलपरासी जिल्लाको कवासोती १६,सातघरेमा स्थित छ ।
हाम्रो परिवार तालिका
क्र.सं.नामउमेरलिङ्गशिक्षापेशाकैफियत  
डोल कुमारी८१महिलाअर्ध शाक्षरवृद्द गृहिणी
ठाकुर प्रसाद६०पुरूषअ।इ.ए.फरारलघुउद्ध्यमी
कुमार प्रसादNAपुरूषदशम् श्रेणीलघुउद्ध्यमी
रमा कुमारी००महिलाअष्टम् श्रेणीगृहिणी
सुजन प्रसाद२२पुरूषस्नातकोत्तरछात्रबेरोजगार
सुसन प्रसाद२०पुरूषबिएछात्र,,







                                                                           सम्पर्ककोलागि ठेगानाः
मोवाइलः९८२१५३६३८७       इमेलःthakuram4@gmail,com      वेबः  thakuramthakuram.000webhostapp.com

No comments