हरिबोधनी एकादशी
हरिबोधनी एकादशीमा देवघाट धाम बेणीबाट एक मुमुक्षु भक्त स्थानीय श्रद्धालु भक्तजनहरूको भक्तिपूर्ण कृयाकलापको आनन्दपूर्वक रसपान गर्दै!
देवघाट धाम वरपरका श्रद्धालु भक्तजनहरूले बाजागाजासहित बोकेको फूलको डोली बेणीतर्फ बडाइँदै!१
२
३
त्रिशुली नदीको पुलमा भक्तजनहरूको लस्कर!
चितवन तर्फको तटमा उस्तै बिशाल भक्तसागर उर्लिएको छ!
दानबीर आमाहरु डालोमा सुन्तला भरेर दानगर्दै!
एकादशी मेलाको देवघाट धाम बेणीबाट लिएको चलचित्र दृश्य!
एकादशी मेलाको चितवन नारायणी तट बाट लिएको चलचित्र दृश्य!
नारायणी महोत्सव नारायण घाटको चलचित्र दृश्य!
नारायणी नदिमा स्वचालित नौकायन!
देवघाट धाम वरपरका श्रद्धालु भक्तजनहरूले बाजागाजासहित बोकेको फूलको डोली बेणीतर्फ बडाइँदै!१
२
३
त्रिशुली नदीको पुलमा भक्तजनहरूको लस्कर!
चितवन तर्फको तटमा उस्तै बिशाल भक्तसागर उर्लिएको छ!
दानबीर आमाहरु डालोमा सुन्तला भरेर दानगर्दै!
नारायणी तटमा पनि उस्तै अनुरागले सरोवर दृश्य देख्न पाईन्छ!
एकादशी मेलाको देवघाट धाम बेणीबाट लिएको चलचित्र दृश्य!
No comments