विलम्व
विलम्व (VILAMVA)
Saturday, January 13, 2018
Vilamva vilamva vilamva
Wdbvsrविलम्वoqndbhklविलम्व
००००० विलम्व
पृथ्विका सवै जीवको अआफ्ना जीवन कालखण्ड हुन्छन ।म मानिस वर्गको भएको
हुंदा मलार्इ मैले विताएको शैसव–वाल्य–किशोर–युवा
कालखण्डको चेतना छ ।किशोरकाल अघिको जीवनि प्रायसःनजिकका पाकाहरुले सम्झना
गराइदिनपर्ने भएपनि किशोरावस्था पछिको जीवन भुक्तभोग सवै मानिसहरुको स्मरणमा
रहिरहन्छन ।महामानवहरुले भ्रुणावस्थामा रहंदाका घटनविचारपनि विवेचनागर्न सक्छन
भनिन्छ । मानिस
जतिजति वृध्दहुंदैगयो उसका चेतनापनि लुप्तहुंदै जानु पाकृतिक नियम रहेछ ।किशोरकाल पछि र वृध्दावस्था
लाग्नुअघिको मानिसको जीवनकालखण्ड सवैभन्दा महत्वको हुन्छ । यो समय आफूले आफूलार्इ बनाउने समय हो । निर्धक्क भएर मानसिक–शारीरिक गतिविधिहरु सञ्चालनगर्ने
समय हो । सहज असहज जतिपनि विकास यसै समयमा हुने रहेछ । मानिसका वरिपरिका सारा भाैतिक अभाैतिक प्राप्ति तथा उपभोग यसै
समयमा राम्रोमीठो लाग्ने रहेछ ।
आजसम्ममा म ६०बर्ष पार गरेको पाको
मान्छे भइसकेको छु ।सवै मान्छेका जीवन ब्यहोराइका अनुभवहरु सञ्चित भएझैं मेरोपनि छ
। मलार्इ सवैभन्दा बढि युवावस्थाको जीवन भोगाइको सम्झनाहरुले अरु अगाडि बढन
उत्तेजना थपिरहन्छन ।भनिन्छपनि,वैंसले भरिएको मानिसलार्इ जेखाएपनि
पच्दछ,जस्तोलाएपनि सुहाउंछ,जाडोगर्मिको वास्ता हुंदैन,जहां पल्टेपनि निद्राले सरणमा
लिन्छ । मेरो हकमा तरुणाैली
प्रफुल्लताका दिनहरु ऒझेल
पर्दैगइरहेका छन ।हिजोआज
यस्सो जीउ तन्क्याउंदा वा बङ्गयाउंदापनि मुखबाट अनायस अइयाऽऽआत्थुऽउद्गार फुत्किरहन्छ ।खाना नमीठो
लाग्ने,बस्त्र खुकुला हुने,श्रब्यदृष्य मधुरो र पाइला ढिलो–छोटो बन्दैगएको महशुस हुन्छ।माैसमको फेरवदलपनि गह्रुङ्गो अनुभव
हुन्छ ।यसपालिको मीनपचास मध्यमा छ,यस अवधिमा वर्षा भएन,शितलहर बगिरहेकोछ।
दिनहरु सामान्य भएपनि यसपालिको पुस वित्न विलम्व
गरेझैं लाग्दै छ ।पुस फासफुस भन्ने भनाइ नमिले झैं लाग्दै छ । मलार्इ यसपाल यस्तो
किन भयो होला? पाठक भन्न सक्नुहुन्छ? अवश्य सक्नुहुन्छ र प्वाक्क
भनिपनिहाल्नु हुन्छ– “यसपालि
निर्वाचनमा विजय हात पारिसहोला र कहिले शिंहासनमा आरुढहुने दिन आउला भन्ने हुटहुटीले
तंपार्इंलार्इ यस्तो प्रतित भएको हुनुपर्छ ”। म मुन्टो हल्लाउंछु “अहँऽ! , सत्तेसत्ते त्यसो हइन”।
तपार्इं
गमेर {गम्भिर
हुंदै} –“मकरसक्रान्तिमा मावल सशुरालबाट दान दक्षिणा प्राप्त
गर्न हत्तारपरेकाले,या–
Ø
कुलपूजा वा सरश्वतीमा अभिन्नदन थाप्न बितेकाले,
Ø
तोरि छिनिसकेर नयातेलमा पकाएको सेल खानै हतार
लागेकाले,
Ø
कम्प्युटरमा कृप्टोकरेन्सिहरु माइनिङ्ग...”
म
रोकेर...मिलेन भन्छु ।
तपार्इं
एकछिन्...यसलार्इ किन यसो भो’त?भनेर कारणहरु उधिन्दै जवाफ
दिनुहोला—
🏃पक्कैपनि तपार्इंको विहेको कुरा छिनियोहोला र
लगनकादिन पर्खन परेकाले ।
म
भन्छु , हैन ।
तपार्इं
फटाफट सम्भाब्य कारणको सूचि पेशगर्नुहुन्छ—
म
भन्छु , तपार्इंको जम्मै कारण गलत छन ।
तपार्इं
भन्नुहोला , तेसोभए तपार्इं नै फुकाउनुहोस त गांठो के हो ।
अन्तमा
म भन्नेछु , यथार्थमा मलार्इ पुस ढिलोगरी सरेकोजस्तो लाग्नको कारणचाहीं – नवनिर्वाचित पदाधिकारीहरुले जनआन्दोलन–२,०६२।०६३को उपलब्धिहरु
संस्थागत भएको घोषणा गर्न सभाबस्ने दिन कहिले आउला?भन्नेबारेको पर्खाइले यस्तो
अनुभुत गराएको हो ।
|
समाप्त
|
No comments