ads

Breaking News

एघाराैं लोकतन्त्र दिवस

                                                                            श्री
लोकतन्त्र दिवस(११अाैं)
wikipedia
    विश्वमा जनमतमा अ।धारित लोकतन्त्र(प्रजातन्त्र वा गणतन्त्र)को सुरुवात अाजभन्दा २५सए बर्ष अघि नै भइसकेकाे थियो । नेपालमा लोतन्त्र स्थापनाकोलागि सार्थक प्रयासचाहिं ०७साल वरिपरिदेखि हुन थालेको हो । अन्ततःअथक संघर्ष,त्याग र वलिदान खर्चेर नेपालमा लोकतन्त्र ०६२।०६३को जनअान्दोलन २ लेमात्र स्थापना गर्न सक्यो ।यस अवधि भित्रका अन्य कतिपय प्रयासहरु गाैण बन्न पुगे । यसै सफल अान्दोलनले स्थापना गरेको लोकतन्त्रको सम्मानकोलागि लाेकतन्त्र दिवस मनाइन्छ । यसलार्इ सवै क्षेत्र तथा पक्षाबाट उत्साहपूर्वक मनाइंदै जानुपर्छ ।


DCnepal.com

उदृतःविश्वजनसंख्या प्रजातान्त्रिक साशनमा
    यस अवसरमा लोकतन्त्र के हो ? किन चाहियो ? नेपालको लोकतन्त्र कस्तो छ ? यी अादि जिज्ञासा उठ्नु स्वभाविक हुन्छ । यी जिज्ञासाका उत्तर अामनागरिकलेपनि दिनसकेमात्र यसको स्थाइत्व दिगाे हुन्छ । लाेकतन्त्र स्थापनापूर्वका संघर्षहरुले थाकेका अामजनताले भर्खरमात्र वास्तविक लोकतन्त्रको अनुभूति गर्न पाएका छन । उनीहरुले यसको गुणदाेष तथा परिभाषाबारे अहिले नै बोल्न सक्नु परैकाे कुरा रहन्छ । यस तर्फ प्रवुध्दजनहरुाबट नै केहि गर्नु पर्ने अवस्था छ अहिलेलार्इ । राज्यलेपनि अाफ्नो लोकतन्त्रबारे शिक्षामूलक कार्यक्रमको अायोजन गरेर जनतालार्इ प्रशिक्षित बनाउंदै लग्नु पर्छ । अामजनताले अाफ्नो ब्यवस्थाबारे अरुलार्इ सम्झाउने बुझाउने हुन सक्नुपर्छ ।(विस्त्रित जानाकारीकाेलागि हेर्नुहाेस् धुंवादार बर्षहरु)

        अन्तमा,एघारोें लोकतन्त्र दिवस विश्वलोकतान्त्रिक अभियानलार्इ प्रेरणा थप्न सफल होस् ।
अाम नेपालीहरुका अाकांक्षालार्इ सम्वोधन गर्न सफल रहोस् । प्राप्त उपलब्धिहरु सवैले समानरुपमा भोग्न पाउन् ।एघाराैं लोकतन्त्र दिवसको उपलक्ष्यमा सवैलार्इ हार्दिक शुभकामना ।

उदृतःग्लोव नेपाल
लोकतन्त्रबारे केहि..
  • संयुक्त राष्ट्र संघका १९३ देशहरुमा १६७ देहशरु प्रजातान्त्रिक देशका सूचीमा सूचीवध्द छन ।यसको अनुपात लगभग ८७प्रतिशत हुन अाउंछ ।(हाम्रो पात्रो,बै.१०,२०७५)
  • इन्टरनेट सामाजिक सञ्जालहरुले प्रजातन्त्रलार्इ कमजाेर बनाउन भूमिका खेल्न थालेको अनुभव हुन थालेको छ ।                                                                                   

                                                                            
                                                                              👪👪

No comments