मेरो तीर्थाटन: भिडियो। फोटो झलकहरु
भिडियो झलकहरु
श्री हरिहर सन्न्यास आस्रममा वेदान्त प्रवचन।
भोजन लिंदै।
महेश संन्यास आश्रममा भारतीय पाहुना हरुको स्वागत।
बोलबम यात्रा देवघाट तटमा।
त्रिशुली नदीको पुलमा यात्रुहरु।
त्रिशुली नदीको पुलमा यात्रुहरु।
ऋषि तर्पणीमा देवघाट बेणीमा स्नान।
व्यास पूर्णिमामा श्री हरिहर सन्न्यास आस्रमका पीठाधिस स्वामी १००८ज्ञानानन्द महाराज द्वारा सम्बोधन।श्री मद्भागवत कक्षा।
संस्कृत रचना कक्षा।
हरिहर मन्दिरको रजतजयन्ती र शारदीय नवरात्रको अवसरमा नगरपरिक्रमार्थ रथ यात्रा निकालिंदै।
संस्कृत बैयाकरण कक्षा मा सहपाठी बलिभद्र र गुरु पूर्णशंकर!
वेद पाठ कक्षा,गुरु स्वामी जगदिशानन्द र सहपाठी बलिभद्र!
नगरको मुख्य चोकमा रथयात्रा..
रथयात्राले गलेश्वर शिवालय क्षेत्रको फन्को मार्दै।
शोभा यात्रा समापन पछि १००८ ज्ञानानन्द सरस्वती ज्यू द्वारा सम्बोधन हुँदै।
श्री हरिहर मन्दिर परिसर।
श्री आराध्यदेव पशुपतिनाथ मन्दिर।
हरिहर मन्दिर (भगवती) धापासी, टोखा।१
हरिहर मन्दिर (भगवती) धापासी, टोखा।२
मौलाकालिका मन्दिर परिसर।१
मौलाकालिका मन्दिर परिसर।२
मौलाकालिका मन्दिर परिसर।३
*****************
फोटोहरु
*****************
गुह्येश्वरी मन्दिर
अज्ञात देवी
किरांतेश्वर
१००८स्वामी रामानन्द , महेश संन्यास आश्रम
हरिहर मन्दिर
साइराम स्वास्थ्य शिविर देवघाटमा मध्यान्हको आरती
जनैपूर्णिमाको अवसरमा देवघाट बेणीमा परमानन्द गुरुकुलका बिधार्थीहरु स्नान गर्दै।
हरिहर मन्दिरमा श्री कृष्ण जन्माष्टमीको उपलक्ष्यमा पूजा।
हरिहर मन्दिरमा देवी भागवत पुराण वाचन।
भक्त पुराण श्रवण गर्दै।
देवी भागवत पूजाहुंदै।
हरिहर मन्दिरको रजतजयन्ती र शारदीय नवरात्रको अवसरमा नगरपरिक्रमार्थ रथ सहित शोभायात्रा निकालिंदै।
देवघाट त्रिशुली-काली संगममा स्नान गरी रथलाई देवघाट विकास क्षेत्र तर्फ लगिंदै।साथमा स्वामी १००८ ज्ञानानन्द सरस्वती ज्यू।
रथ सहित पार्षद गण।
हरिहर मन्दिर प्रवेश द्वार।
टीकाग्रहणगर्दै।ऊत्तरगया क्षेत्र ।
ऊत्तरगया क्षेत्र तुप्चे ।
उत्तर गया वेत्रावती ।
बालनीलकण्ठ, बालाजु।
ओशो तपोवन, कार्यालय।
ओशो तपोवन,चमेनागृह।
जन्मभूमि, तुप्चे।
पशुपति मूल द्वार।
पशुपति क्षेत्र।
पशुपति प्राङ्गण।विश्व रुप,मृगस्थली१।
विश्व रुप मृगस्थली२।
विश्व रुप मृगस्थली३।
ओशो रजनीश स्मारक।
ओशो तपोवन द्वार।
बालाजु र भानुभक्त आचार्यको अलकापुरी।
शिवपुरी!
हरिहर मन्दिर (भगवती) धापासी,टोखा।ग्रयाण्डी भवन।
भगवती मन्दिर धापासी, साँझमा।
मौलाकालिका मन्दिर पस्ने बाहिरी द्वार।
१
२३
४
५
६
७
८
९
१०
मौलाकालिका मन्दिर।
चक्रवर्ती आश्रम, देवघाटधाम।
चक्रवर्ती आश्रम देवघाटधामको रमणीय उद्यान।
बीरेन्द्र बमु क्याम्पस, भरतपुर!
बीरेन्द्र बमु क्याम्पसको पुस्तकालय!
पुस्तकधानी!
देवघाट धाम!
पुस्तकालय कक्ष!
पुस्तकधानी!
(एउटा असल पुस्तकालय त्यो राक्षसको ओडार जस्तै हो,जहां पुस्तकरुपी फलामको चिउरा चपाउन पद्धति, युक्ति र आज्ञप्ति सहित स्वागत हुन्छ!)
१
२
३
तीर्थयात्रीहरु, परासी, कपिलवस्तु।
तपस्वी जीव नाथ
देव बिकास बैंक १
देव बिकास बैंक २
१
२
हरिहर मन्दिर शीर्ष भाग!
***समाप्त***
____
No comments