ads

Breaking News

विजया द्वादशी, शुभकामना!!

शुभकामना

आज धेरै दिन पछी पुनः ब्लगरमा जोडिएको छु, सर्वप्रथम,विजयाद्वादशीको शुभकामना!! अनि यतिका धेरै समयसम्म ब्लगर बाट छुट्टीएर बसेकोमा क्षमायाचना!

यहाँ मेरो ब्लग पोस्टको पाठकहरूलाई एउटा खुसीको सूचना यो छ कि, छिट्टै नै अव आऊने पोष्टमा मेरो नयाँ पुस्तकाकार रचना'मनन अनुमिति'शीर्षकमा छिट्टै प्रकाशित हुँदै छ। धन्यवाद!!

No comments