&यमा याचना !!
नमस्कार-
सर्वप्रथम यतिका दिनसम्म यो ब्लग साईट बाट
सर्वप्रथम यतिका दिनसम्म यो ब्लग साईट बाट
भेट दिन।लिन नसकेकोमा दुःख व्यक्त गर्दछु । मानिस को जीवनमा धेरै यस्ता कामकुरा परि आउँदा रहेछन् जुन कामकुरा लाई चाहँदा चाहँदैपनि परिस्थितिले चुडाँलि पाखा लगाइ दिंदो रहेछ । मेरो इन्टरनेट संगको योगपनि त्यस्तै परिस्थितिमा पर्यो र म लामै अवधिसम्म इन्टरनेटबाट चुडिएं।यस्को कारण थियो मलाई इन्टरनेट पहुँच दिने ल्यापटप बिग्रनु।मेरो ल्यापटप अझैपनि मरमत भएको छइन । तर म 'ट्याब्लेट'मार्फत पुनः इन्टरनेटमा झुण्डिन आइपुगेपछु ।अब म निरन्तर आफ्नो साइट postthakuram.blogspot.comबाट विगतमा जसैगरि तपाइंहरुसंग सम्वादमा रहिरहने छु ।-धन्यवाद !श्रीठाकुरम् ।
No comments