२०७६-शुभकामना!
रामनवमी
हे !राम 'मरा ' हौ की,तिमी हरिराम ?
पति प्रारब्धको स्वयं थियौ ,भयौ पतित सम पतझड़ ,
कस्तो पाठ यो तिम्रो करुण ,कठोर कुंदन कष्टकर विहड़।
हे!राम---
मोड़ी मोड़ बाढ़ि विक्रम ,तोड़ी तोडले वाजी बेजोड़ ,
लीला प्रस्तुत गर्यौ परम ,घर वनवास वन सखी बिछोड।
हे!राम ---
लोकलाई लौकिक चरित्र ,दर्शाउनु भो' आफ्नै घरको ,
रचना खिरिलो रज्जु जाल , सीप थ्यो आखिर उही करको।
हे! राम ---
🌹🍇💑🌹
नव बर्ष
नव बर्षआयो डुल्दै ,हजूर मेरो स्वागत लिउं ,
फिंजारियो लाली पूर्व ,उठ्नु हवस बिउँझिउँ ।
उमंगैले भरिएर , शिखर छुन पुग्यो पवन ,
उत्साहको सीमा काटी ,त्रि-कोसीले गरी नमन,
वीज नयाँ प्रकृतिले ,झिकी यसलाई माटो दिउँ,
नव बर्ष-----------------------------------------
मायालुको मनोदशा , संधै कोसलीले भारी ,
शुभचिंतक शुभकामना दिन , ब्यस्त सड़क वरिपरि,
निखारिई बाह्रमासे , एक नजर छटा पिउँ ,
नव बर्ष ---------------------------------------------
रेखाहरु कोरे कस्ले ?तर हत्केला तिम्रो मेरो ,
जति कर्म उति फल ,पुष्ट्याउँ भकारिको घेरो।
वहाल गरी अमन चयन, प्रगतिलाई बाटो दिउँ ,
नव बर्ष आयो डुल्दै , हजूर मेरो स्वागत लिउं ।
🌄🌇

No comments